डोली
ना. [डोला+ई]
- दुईतिरबाट मानिसद्वारा बोकिने, डाँडीमा अड्याइएको, झोलुङ्गोजस्तो र सुत्न हुने एक किसिमको सवारी; डोला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [डोला+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)