डोले
ना. [डोली+ए]
- डोली बोक्ने वा डोली बोकेर जीविका चलाउने मानिस।
- भान्सामा खानेकुरो ल्याउने वा भाँडा माझ्ने नोकर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [डोली+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)