डोलेठो

ना. [डोलो+एठो]

  1. डोलो परेको वा बाटुलो खालको काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)