डोलो
वि. [डोल+ओ]
- चारपाटे वा चेप्टो नभई लामो र गोल किसिमको; समरो (पाखुरा, लट्ठी, स्तम्भ आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [डोल+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)