डोलेढोले

ना.

  1. डोली बोक्ने र बाजा बजाउने व्यक्ति; डोले र ढोली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)