डोहो

ना. [सं. द्रोह]

  1. कसैको उन्नति वा सुखसन्तोष देखेर मनमा हुने डाह; रिस; ईर्ष्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)