डोहो

ना. [सं. दुर्लभ]

  1. कुनै आवश्यक वस्तुका निम्ति भएको खाँचो; हर्जो।
  2. कमी; न्यूनता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)