डौँठे

वि. [√ डाँठ]

  1. काम गर्ने खुबी, सिप वा ढङ्ग नभएको।
  2. ठर्रो मिजासको; ठाडे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)