डोहोडोहो
ना.
- आवश्यक कुराको कमी होला होलाजस्तो स्थिति; पुगेस-पुगेस। (उदा.- मलाई यसपल्ट खर्चले डोहोडोहो पारेको छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)