डौँडारिनु
अ.क्रि. [डौँडारो+इ+नु]
- कुनै कामकाज नगरी यताउति डुल्नु; ढौँटारिनु।
- फतफताउँदै वा फटफटाउँदै यताउति लरखरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [डौँडारो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)