डौँडारे
वि. [डौँडारो+ए]
- काम गर्ने सिप वा ढङ्ग नभएको।
- जथाभाबीसँग वा नचाहिँदो किसिमले खर्च गर्ने।
- बेकाममा घुमिरहने; डुलुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [डौँडारो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)