डौँल
ना. [सं. देह]
- शरीर आदिको आकारप्रकार।
- कुनै रचनाको बनोट।
- कुनै वस्तु वा कामको रूपरेखा; खाका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. देह]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)