ड्याक

ना. [नेवा. घायेगु]

  1. व्यापार गर्दा मुनाफा र परल मोलसमेत प्राप्त नभई भएको हानि; घाटा; नोक्सान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)