ड्याङ
ना.
- बाली लगाउनका निम्ति दुईतिर कुलेसो पारी माझमा थोरै उठाइएको, माटाको लामो र खण्डेदार सानो डिल।
- बुद्धि नभएको; लट्ठक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)