ड्यामड्यामती/ड्यामड्यामी

क्रि.वि.

  1. लगातार मुक्क्याउने वा पछारिने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)