ड्यामप्रुफ

ना. [अङ्.]

  1. जमिनको चिसो नआओस् भन्नका निम्ति र बलियो पार्नका लागि घर आदि बनाउँदा जग, गारो वा भुइँमा गरिने ढलान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)