ड्याम्म
क्रि.वि. [अ.मू. ड्याम्+म]
- कसैलाई मुक्काले हिर्काउँदा ठुलो आवाज आउने गरी; ढुस्स; ढ्याम्म।
- छाया, बादल, कुहिरो आदिले व्यापक रूपमा ढाकिएर।
- आवाज आउने गरी पछारिँदै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ड्याम्+म]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)