ड्वाम्म
क्रि.वि. [अ.मू. ड्वाम्+म]
- तिखो आवाज आउने गरी पछारिएर; मुड्कीले हिर्काएको जस्तो आवाज आउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ड्वाम्+म]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)