ढ

  1. देवनागरी वर्णमालाको व्यञ्जनवर्णको चौधौँ वर्ण; मूर्धन्य, ताडित, स्पर्शी, सघोष, महाप्राण व्यञ्जनवर्ण; टवर्गको चौथो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; कुकुरपुच्छ्रे ढ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)