ढँटुवा
वि. [ढाँट+वारे]
- बोलेको कुरा पूरा नगर्ने; ढाँट्ने स्वभावको; फटाहा। स्त्री. ढँटुवी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [ढाँट+वारे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)