ढँटुवारे
ना. [ढाँट्+वारे]
- मारुनी नाचमा मारुनीको अघिपछि लागेर चेपारो घस्तै नाच्ने पात्र; विदूषक; भाँड; ढँटवारे।
- सो पात्रले गाउने गीत।
- ढाँट्ने स्वभावको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ढाँट्+वारे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)