ढकढक
क्रि.वि. [अ.मू. ढक्+अ (द्वि.)]
- ढोका, काठ, टिन आदिमा ठोक्दा आवाज आउने चालमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ढक्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)