ढक
ना. [सं. आढक]
- पाउ, किलो, धार्नी, मन आदि जोख्ने सरकारी छाप लागेको फलामे वा पित्तले साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. आढक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)