ढकढक्याइनु

क.क्रि.

  1. ढकढक गरी हल्लाइनु; ढकढक आवाज आउने पारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)