ढकढक्याउनु
स.क्रि.
- ढकढक आवाज आउने गरी ढोकामा हिर्काउनु।
- अन्नपात धेरै अटाउनका निम्ति भाँडामा ढकढक आवाज आउने गरी हल्लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)