ढकनाना. [ढाक्+अना]डेक्ची, आरी, तपेस आदिको मुख ढाक्ने साधन; छपनी; बिर्को।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ढकढक्याउनु ढकनी