ढक्क

क्रि.वि. [अ.मू. ढक्+क]

  1. अत्यास वा डरले सिरिङ्ग भएर जिउ फुल्ने गरी; मुटु उफ्रेर बन्द हुन खोज्ने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)