ढक्कन
ना. [सं.]
- झ्याल, ढोका आदि लाउने वा बन्द गर्ने काम।
- कुनै वस्तु ढाक्ने साधन; ढकना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)