ढडेन/ढड्यान

ना. [ढड्डी+एन/यान]

  1. काँस, खर आदि घाँस उम्रेको बाँझो जग्गा।
  2. ढड्डी नै ढड्डी भएको जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)