ढड्डा

ना. [प्रा. ढब्बु]

  1. अड्डाखानामा लगत, मोठ आदि राख्ने वा दुकानहरूमा हरहिसाब राख्ने ठुलो बहीखाता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)