ढब्बु

वि. [हि. ढप्पू]

  1. निकै ठुलो; भद्दा खालको; बडेमाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)