ढमढम
क्रि.वि. [अ.मू. ढम्+अ (द्वि.)]
- झोक्किएर वा जोसले खुट्टा बजार्दै।
- ढोल, नगरा आदि बजाउँदा शब्द आउने गरी।
- त्यस्तो चाल वा शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ढम्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)