ढम्म

क्रि.वि. [अ.मू. ढम्+म]

  1. जोडसँग पछारिने वा लड्ने गरी; ढ्याम्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)