ढल
ना. [प्रा.]
- परेको वा फोहोर पानी बग्ने कुलेसोका किसिमले बनाइएको अथवा पाइप जडिएको पनालो; नाला।
- एक किसिमको कुलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)