ढलाउनु

प्रे.क्रि.

  1. ढल्न लाउनु; ढल्ने पार्नु; पल्टाउनु; ढल्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)