ढलान
ना. [ढाल्+आन]
- छाना, बरन्डा आदिमा डन्डी बाँधी सिमेन्ट, बालुवा र रोडा घोलेर ढाल्ने वा मिलाउने काम; साँचामा जमाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ढाल्+आन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)