ढलीमली

क्रि.वि. [ढलमल]

  1. मनमाफिक वा निस्फिक्रीसँग; आफूलाई चाहिँदो लिने वा उपभोग गर्ने गरी।
  2. मनग्यै ठाउँ लिएर वा मिचेर; लडीबुडी।
  3. जथाभाबी; मनपरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)