ढलुवा

वि. [ढाल्+उवा]

  1. तामा र राङ मिसाएर बनाइएको वा जमाइएको; ढालेको; ढलौटे।
  2. पानी बग्ने किसिमको भिरालो; थोरै ओरालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)