ढसमस्स

क्रि.वि. [अ.मू. ढस्+अ (द्वि.)]

  1. मजैसित आसन जमाएर; निस्फिक्रीसँग बसेर; प्रशस्त ठाउँ ओगट्ने गरी बस्तै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)