ढाँक
ना.
- उखुको गिँड्न हुने बोट; लाँक्रो (एक ढाँक उखु, दुई ढाँक उखु इ.)।
- धागो बनाउन प्रयोग गरिने एक प्रकारको बनैया झार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)