ढाँट

वि. [सं. धूर्त]

  1. ढाँटेर कुरा गर्ने; झुटो बोल्ने; ढँटुवा; फटाहा।
  2. मिथ्या; झुटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)