ढाँट्नु

स.क्रि. [ढाँट+नु]

  1. भएको वा सद्दे कुरा नबोल्नु; असत् कुरो गर्नु; असत्य बोल्नु; अरूलाई छक्याउनु वा झुक्क्याउनु; झुक्कलमा पार्नु।
  2. झुटो कामकारबाई गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)