ढाक्रे

ना. [ढाकर+ए]

  1. ढाकर बोकेर हिँड्ने व्यक्ति; भरिया।
  2. ठेकीभेटी बुझाई बस्ने थरी र सुब्बाका रैती।
  3. जागिर नभएको वा नखाएको; सेवाबाट मुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)