ढाक्रे डोको
ना.
- साना आँखा, बाक्लो कापा भएको, मसिनु चोयाले खिपेर बुनेको, बोक्न सजिलो खालको डोको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)