ढाडे

वि. [ढाड+ए]

  1. ठुलो ढाड भएको; ढड्डु; मोटो।
  2. भाले बिरालो; ठुलो बिरालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)