ढाडी
वि. [ढाड+ई]
- ठुलो (जुम्रो, किर्नु आदि)।
- ठुलो ढाड भएको; ढड्डु; मोटो; हृष्टपुष्ट।
- सम्पन्न; धनी; ठालु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [ढाड+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)