ढालबन्द
ना.
- आफ्नी विवाहिता स्वास्नीलाई अरूले करणी गरेको थाहा पाएर पनि जार हान्न वा उसको नाक काट्न नसक्ने मानिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)