ढाल
ना. [सं.]
- युद्धमा हतियारहरूको चोट रोक्नाका लागि छातीमा भिरिने गैँडाको छाला वा फलामको थालका आकारको साह्रो, बलियो एक उपकरण।
- परिवार नियोजनका निम्ति पुरुषेन्द्रियमा खोलका रूपमा प्रयोग गरिने एक प्रकारको अस्थायी साधनको नाम; कन्डम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)