ढालू

वि. [ढल]

  1. पानी बग्ने किसिमको थोरै भिरालो वा ओरालो; ढलुवा (जग्गा, निकास आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)