ढाले कटुस

ना.

  1. केही ठुलो र खैरो रङ्ग हुने एक जातको कटुस; ढाल्ने कटुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)